प्रहरी कार्यालय अगाडि सडकको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका चार बालिकाको मृत्यु

रौतहट । रौतहटमा खाल्डोमा जमेको पानीमा डुबेर चारजना बालिकाको मृत्यु भएको छ । खेतमा घाँस काटेर घर फर्कनेक्रममा गरुडा नगरपालिकास्थित इलाका प्रहरी कार्यालयअगाडि सडकछेउको खाल्डोमा जमेको पानीमा डुबेर सोही नगरपालिकाकी १२ वर्षीया संगीताकुमारी साह, ९ वर्षीया सुनिता साह, ९ वर्षीया सुनैना साह र ९ वर्षीया सुस्मिता साहको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय गरुडाकाअनुसार … Continue reading प्रहरी कार्यालय अगाडि सडकको खाल्डोमा जमेको पानीमा डुबेर एकै घरका चार बालिकाको मृत्यु